हाम्रो बारेमा
लमजुङ जिल्लाको संक्षिप्त परिचयः
प्रदेश नं. ४
जिल्लाः लमजुङ
चार किल्लाः- पूर्व गोरखा, पश्चिम कास्की, उत्तर मनाङ र दक्षिण तनहुँ जिल्ला
गा.पा. – ४, न.पा. – ४ (साविक ५ न.पा. ३६ गा.वि.स.) (नापी हुँदा ६१ गा.वि.स.मा)
अक्षांश र देशान्तरः २८० डिग्री ३ मिनेट १८ सेकेण्ड देखि २८० डिग्री ३० मिनेट ३८ सेकेण्ड सम्म उत्तरी अक्षांश तथा ८४० डिग्री ११ मिनेट २३ सेकेण्ड देखि ८४० डिग्री ३८ मिनेट १० सेकेण्ड पूर्वी देशान्तसम्म
क्षेत्रफलः- १,६९२ वर्ग कि.मि.
प्रमुख नदीः- मर्स्याङदी, दोर्दी, खुदी, ङादी आदि ।
जनसंख्याः- १,६७,७२४ जना (महिलाः९१,८११ जना, ५४.७% र पुरुषः ७५,९१३जना, ४५.३%) २०६८ को जनगणना अनुसार
जनजातिको बसोबासको स्थितिः- गुरुङः ३२%, क्षेत्री/बाहुनः२९%, तामाङ १६%, दलितः ९% र अन्यः १२%
कृषि पर्यटन पर्यटन जलश्रोत र कृषिमा राम्रो सम्भावना रहेको
मानव विकास सूचकांकमा जिल्ला १६ ओं स्थानमा रहेको ।
मालपोत कार्यालयको संक्षिप्त परिचयः
लमजुङ जिल्ला बेसीशहर नगरपालिकामा अवसस्थित यस मालपोत कार्यालय 2018 सालमा माल अड्डाको रुपमा स्थापित भएको र वि.स. २०४५ सालमा मालपोत कार्यालय नामाकरण भइ सेवा प्रदान गर्दै आएको ।
प्रमुख मालपोत अधिकृत
हरिहर दाहाल
मालपोत अधिकृत (सूचना अधिकारी)
गंगा बहादुर घले
कम्प्यूटर अपरेटर
लेखनाथ तिम्सिना
खरिदार
कृष्ण प्रसाद अाचार्य
खरिदार
रुद्र प्रसाद गुरुङ
समाचार
- अार्थिक विधेयक पूरा पढ्नुहोस्
- राजश्व रकम बाँडफाड सम्बन्धमा । पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्

